मिडियासम्बन्धी भनाइहरू

महिला पत्रकारलाई बढी महिला, बालबालिका, स्वास्थ्य, शिक्षाजस्ता विषय दिइन्छ लेख्न। राजनीति, अर्थतन्त्र, सुरक्षा, परराष्ट्र लगायतका विषयको जिम्मा किन महिलालाई दिइन्न ? महिलाहरू सहज जिम्मेवारी खोज्छन्, विकासे काममा मात्रै लाग्छन् भन्ने सुनिन्छ। तर, यो सत्य होइन । टार्न भनिएका हुन्।

— बबिता बस्नेत