When ex-PM KP Oli warns ex-King’s family for a fake tweet

On April 27, 2023, ex-Prime Minister and the chair of CPN-UML KP Sharma Oli in Ilam criticized ex-King Gyanendra Shah saying:

‘ज्ञानेन्द्र शाह उसको परिवार । उनको बुहारी जान्ने भएर जनताले ढुंगा होनेको देखिन् । ट्वीट गरिगरिकन जनताले केपी ओलीलाई ढुंगा हान्यो रे । मैले यसको जवाफ दिनु नपरोस् बर्ता फरफुर नगर । बर्ता फुरफुर गने होइन । हामीले हिसाब कितान नगरेरै छाडेका छौँ । हाम्रा मान्छे गोली हानेर मार्दा छाडेका छौँ । अनेक हिसाबकिताव गरेका छौनौँ । हिसाव किताब गर्न सुरु गर्न नपरोस् । छोराबुहारी अगाडि सारेर फुरफुर नगर !’

His statement was based on a tweet of a fake account on the name of Himani Shah (the tweet was deleted soon after).

Next day, ex-King’s communication secretariat issued a statement saying: 

‘श्री ५ महाराजाधिराज सरकार, श्री ५ बडामहारानी सरकार तथा श्री ५ युवराज्ञी सरकारबाट कुनैपनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरिबक्सेको बेहोरा पुनः जानकारी गराईन्छ । यस्तो निाराधार कपोकल्पित भ्रमजालबाट मुक्त रहन सबैमा आग्रह गर्दै आस्था र मर्यादामा आँच नपुर्याउन अनुरोध गरिन्छ । यस सम्बन्धमा यस सचिबालयबाट मिति २०७८।०।२३ मा समेत खण्डन भइसकेको जानकारी गराईन्छ । मिति २०८० साल बैशाख १५ गते ।’

Another case: Naya Patrika and KP Oli

सय किलो सुन तस्करी प्रकरण : मलहोत्राको फोटो छापिँदा ओलीको आपत्ति

४ साउनमा प्रकाशित नयाँ पत्रिका, जसमा आफ्नो फोटो छापिएको भन्दै ओलीले आक्षेप लगाएका छन् तर, पूरै समाचारमा न उनको फोटो छ, न नाम

अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लोपटक भएको करिब सय किलो सुन तस्करीसम्बन्धी समाचारमा आपत्ति जनाउँदै एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले नयाँ पत्रिकामाथि लाञ्छना लगाएका छन् । गत बिहीबार प्रकाशित समाचारमा आफ्नो फोटोसमेत राखिएको उनको आरोप छ । जब कि समाचारमा न ओलीको फोटो छ, न उनको नाम नै । 

https://www.nayapatrikadaily.com/news-details/120250/2023-07-26
Share